FAQs Complain Problems

वडा नं ६ को प्रोफायल

क्षेत्रफल(२०६८): १७.५३ वर्ग कि.मि.
विद्यालय(सरकारी/ सामुदायिक):

  • श्री भानु नि.मा.वि.,
  • श्री पृथ्वी प्रा.वि.
  • श्री सिद्धेश्वरी प्रा.वि., केराबारी
  • श्री बुढाभैरुङ्ग प्रा.वि., पाथीभारा
  • श्री पैयाटार प्रा.वि., निगालबास

धार्मिक स्थल:

  • शिव मन्दिर
  • भानुमतिको शिर

पर्यटकिय क्षेत्र:

  • जुरेथुम्का (लभ डाडा)
  • क्लबहरुको नाम
  • पारुहाङ्ग युवा क्लब
  • गोर्खाली युवा क्लब

मुख्य सडकको विवरण

  • निगालबास अम्बातुङ सडक: ५४० मि.
  • भानुमती सिम्ले दोभान सडक: १०. ४४ कि.मि.
Population: 
१७७८(२०६८)
Ward Contact Number: 
९७४३०२७२८७