जन्तेढुङ्गा गाउँपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा मिति २०७५/०१/१९-२२ सम्म शैक्षिक सुधार सम्बन्धी कक्षा १ देखि नमुना कक्षा सञ्चालन सम्बन्धी "जन्तेढुङ्गा गाउँपालिकाको आयोजनामा" शैक्षिक विकास केन्द्र काठमाडौंद्वारा ३६ जना प्र.अ. १ दिने र ७६ जना शिक्षकहरुमा ३ दिने अभिमुखिकरण गोष्ठीमा सिकाइएका केही तस्विरहरु।
जन्तेढुङ्गा गाउँपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक विद्यालयहरुमा यस गाउँपालिकाद्वारा आधुनिक प्रविधियुक्त "Talking Pen" थप शेैक्षिक सामाग्रीको रुपमा प्र.ह.हरुलाई वितरण गरियो।
मिति: 05/28/2018 - 15:13