सन्क्षिप्त परिचय

खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ। यस गाउँपालिकाको  कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५,४४४ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाड

जन्तेढुङ्गा गाउँपालिकाका कार्यालय र वडा कार्यालयहरुको GPS लोकेशन ।

क्र.स. वडा नं स्थान कार्यालय ल्याटिटय्यूड् लँङ्गिटय्यूड्
चिसापानी गाउँपालिकाको कार्यालय २६.९८१२८६ ८६.८८४६२१
देविस्थान वडा  नं १ को कार्यालय २६.९३६१६७ ८६.८९५४९९
बोपुङ वडा नं २ को कार्यालय २६.९६१९९४ ८६.९५२५६३
काहुले वडा नं ३ को कार्यालय २६.९९६१८२ ८६.९११४५२
डम्बर्खुशिवालय वडा नं ४ को कार्यालय २७.००९३३९ ८६.९३७३२१
चिसापानी वडा नं ५ को कार्यालय २६.९८२६७५ ८६.८८८०११
दिप्लुङ वडा नं ६ को कार्यालय २६.९७२६९४ ८६.८६१४७७