FAQs Complain Problems

वडा नं ५ को प्रोफायल

धार्मिक स्थल जन्तेढुङ्गा

जनसंख्या(२०६८):
जम्मा:४४२२ पुरुष:२१४४ महिला:२२७८
विद्यालय( सरकारी/ सामुदायिक)

  • श्री चिसापानी नमुना मा.वि., चिसापानी
  • श्री बलोदय आ.वि., नाटेपानी
  • श्री जनबहुमुखी प्रा.वि., घोर्ले
  • श्री सरस्वती प्रा.वि., बैरिन्टार
  • श्री जनज्योति प्रा.वि., खुट्टाबितलब
  • श्री बालसेवा प्रा.वि., मालबासे
  • श्री सिंहदेवि प्रा.वि., पाथीभारा
  • श्री पृथ्वी प्रा.वि., घोरेडाडा

धार्मिक स्थल

  • मंङखम मन्दिर
  • जन्तेढुङ्गा

क्लहरुको नाम:

  • टुनिबोटे युवा क्लब
  • चिसापानी युवा क्लब
  • स्वतन्त्र महिला दवाव समुह
  • किरात पुमा राई तुम्खाबाङखाला
  • नेपाल रेड क्रस सोसाइटी
  • चेतना युवा क्लब
  • सामुदायिक सेवा समाज नेपाल

मुख्य सडक विवरणहरु:

  • सावाखोला ग्रावेल सडक
  • चिसापानी छेतुवा घोरेडाडा कागुने बखुवाफेदी
  • अलौची बारी स्टोन सोलिङ्ग: २.५५ कि.मि.
  • पाथिभारा फगतपुर मोटरबाटो
  • चिसापानी सावाखोला सडक: ६.३४ कि.मि.
  • चिसापानी बजार ढुङ्गा सोलिङ्ग सडक: २ कि.मि.

पार्किँग स्थल:

  • ट्याक्सी पार्क
Ward Contact Number: 
९८४२९८७८४७

सन्क्षित परिचय

खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा  पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ। यसको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५,४४४ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको
बिशेष महत्व हुने गर्दछ। यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन्। पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डिथान, भानुमति आदि रमणिय स्थानहरु रहेक छन्।