FAQs Complain Problems

ग्यालरी

मिति २०७५/०३/१९ यस जन्तेढुङ्गा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाइ कार्यक्रम सुसम्पन्न गरियो। यस कार्यक्रममा आ.व. २०७४/०७५ मा भएका यस गाउँपालिकामा भएका विभिन्न योजनाहरुका गतिविधिका बारेमा जानकारी दिँदै माननिय अध्यक्ष ज्यू श्री शंखर बहादुर राईले उपस्थित जनसमुदायहरुलाई प्रष्टाउनु
भयो।

मिति: 07/07/2018 - 11:54
सार्वजनिक फोटो २, सार्वजनिक फोटो १, सार्वजनिक फोटो ३

जन्तेढुङ्गा गाउँपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा मिति २०७५/०१/१९-२२ सम्म शैक्षिक सुधार सम्बन्धी कक्षा १ देखि नमुना कक्षा सञ्चालन सम्बन्धी "जन्तेढुङ्गा गाउँपालिकाको आयोजनामा" शैक्षिक विकास केन्द्र काठमाडौंद्वारा ३६ जना प्र.अ. १ दिने र ७६ जना शिक्षकहरुमा ३ दिने अभिमुखिकरण गोष्ठीमा सिकाइएका केही तस्विरहरु।

मिति: 05/28/2018 - 15:33
शैक्षिक विकास केन्द्र, शैक्षिक विकास केन्द्र २, शैक्षिक विकास केन्द्र ३

जन्तेढुङ्गा गाउँपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक विद्यालयहरुमा यस गाउँपालिकाद्वारा आधुनिक प्रविधियुक्त "Talking Pen" थप शेैक्षिक सामाग्रीको रुपमा प्र.ह.हरुलाई वितरण गरियो।

मिति: 05/28/2018 - 15:13
Talking Pen, Talking Pen 2

Pages